व्यक्तिगत उपभोगका वस्तु पैठारी गर्न भर्नु पर्ने
दरखास्त फाराम
श्री महानिर्देशकज्यूृ,
वाणिज्य विभाग, काठमाण्डौ ।
महोदय,
देहायको विवरणको मालसामान पैठारी गर्न पैठारी इजाजतपत्रको आवश्यक परेकोले मेरो व्यहोरा तल खुलाई निवेदन गरेको छु । कृपया इजाजतपत्र दिनुहुन अनुरोध गर्दछु ।
१. पैठारी गरिने व्यक्तिको नामः–
ठेगानाः–
२. पैठारी गरिने वस्तुको विवरणः–
(क) नामः–
(ख) किसिमः–
(ग) संख्या वा परिमाणः–
३. वस्तुको मूल्यः–
(सि.आई.एफ., सी.एण्ड आई., एफ. ओ. बि., के हो सो खोल्नुपर्छ)
४. (क) नेपालमा पैठारी हुने सम्भावित मितिः–
(ख) पैठारी हुने भन्सारको नामः–
५. (क) पैठारी गरिने वस्तु बनाउने मुलुकः–
(ख) वस्तु चलान गर्ने मुलुकः–
(ग) चलान हुने सम्भावित मितिः–
६. विदेशी मुद्रा सम्बन्धी विवरणः–
(क) विदेशी मुद्रा नेपाल सरकार वा नेपाल राष्ट्र बैंकबाट प्राप्त भएकोमा सम्बन्धित पत्र संख्या …… मिति …………. को पत्र संलग्न गरिएको छ ।
…………….. को लागि रु. ………………. बराबरको विदेशी मुद्रा पाएको छु ।
(ख) विदेशी मुद्राको आर्जन तलव वा भत्ताबाट भएकोमाः–
(१) भत्ता पाउने व्यक्तिको नामः–
(२) विदेशी मुलुकमा गएको प्रयोजनः–
(३) प्रस्तुत प्रस·मा गएको विदेशी मुलुकको नामः–
(४) गएको मितिः–
(५) नेपाल फर्केको मितिः–
(६) विदेश बसेको जम्मा अवधिः–
(७) दैनिक/साप्ताहिक/मासिक/वार्षिक प्राप्त हुने भत्ता दरः–
(८) जम्मा आर्जन भएको विदेशी मुद्राः–
(९) जम्मा बचत हुन आएको विदेशी मुद्राः–
(१०) राहदानी नम्बरः–
(११) यस दफा ६ को खण्ड (ख) को व्यहोरा प्रमाणित गरिएको …………… कार्यालयको प.सं. ……….. मितिः………… को पत्र
संलग्न छ ।